मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

घण्टीघर वनस्थलीमा रास्वपाको चहलपहल, ढकालदेखि गुरुङसम्मको उपस्थिति

पौष २० /  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज घण्टीघर वनस्थलीमा बस्दैछ। बैठकका लागि सभापति रवि लामिछानेसहित नेताहरू पार्टी कार्यालयमा पुगिरहेका छन्। सो अवसरमा सागर ढकाल र सुदन गुरुङ पनि कार्यालयमा देखा परेका छन्।

बालेन शाह र कुलमान घिसिङ पार्टीमा समाहित भएपछि रास्वपाको यो पहिलो केन्द्रीय बैठक हुन लागेको हो।




Comments

3 ads

labelpost17

लोड हुँदैछ...