मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

सशस्त्र प्रहरी पोखरियाद्वारा मन्दिरमा सरसफाई

 वीरगंज, १४ पुस ।  पर्सा जिल्लाको पोखरिया नगरपालीका वडा नम्बर ४ स्थित पोखरेश्रवर महादेव मन्दिरको परिसरमा सशस्त्र प्रहरी वेश क्याम्प पोखरियाले सरसफाइ गरेको छ ।

 
सशस्त्र प्रहरी नायब उपरीक्षक  शम्भु कटुवाल नेतृत्वको टोलीले २५औ सशस्त्र प्रहरी दिवस २०८२ को उपलक्ष्यमा  मन्दिर परिसरको बाहिर र भित्र सरसफाई कार्यक्रम सम्पन गरेको हो । फोहोरमैलाहरू सङ्कलन गरी उपयुक्त ठाउमा ब्यवस्थापन गरेको प्रहरी नायब उपरीक्षक कटुवालले जनाए।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...