मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

पेट्रोलियम पदार्थको मूल्य घट्यो


पौष १६ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य घटाएको हो।

निगमका अनुसार घटाइएको नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ पनि प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको जानकारी विज्ञप्तिमार्फत दिइएको छ।



Comments

3 ads

labelpost17

लोड हुँदैछ...