मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

वीरगंज महानगरपालिकाको आम सञ्चार प्रवद्र्धन तथा नियमन समितिको संयोजकमा पत्रकार शत्रुघन नेपाल नियुक्त

वीरगंज, १६ पुस । वीरगंज महानगरपालिकाको आम सञ्चार प्रवद्र्धन तथा नियमन समितिको संयोजक पदमा पत्रकार शत्रुघन नेपाल नियुक्त भएका छन् ।

बुधवार वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले पत्रकार नेपाललाई नियुक्तिपत्र दिंदै आम सञ्चार प्रवद्र्धन तथा नियमन समितिको संयोजकमा नियुक्त गरेका हुन् ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका कर्मचारी लगायतको सहभागिता थियो ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...